कतार « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


१८ गतेबाट चीन, कतार र टर्कीमा हवाइ उडान सुरु, यस्ता छन् यात्रुका लागि नियम

साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो ।

तीन देशमा उडान खुला : चीन, कतार र टर्कीमा सातामा एक दिन उडान हुने

काठमाडौं । सरकारले जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने निर्णय गरेको छ । नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने

कतार र ग्वान्जाउमा हवाई उडान खुला

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि

नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित

काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको

४ वर्षपछि कतारद्वारा साउदी अरेबियामा उडान

एजेन्सी । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी खुला भएपछी साउदी अरबको रियादका लागि पहिलो उडान गरेको छ । कतार एयरवेजको एयरवस ए ३५० ले साउदी अरबका लागि पहिलो उडान भरेको

कतारमाथिको प्रतिबन्ध फुकुवाले अरब राष्ट्रहरुको समृद्धिको ढोका खुलेको साउदीको दावी

काठमाडौं । साउदी अरेबियाले कतारसँगको सम्बन्ध पुरानै अवस्थामा लैजाने बताएको छ । तीन वर्ष लामो नाकाबन्दी हटाएसँगै साउदी अरेबियाका विदेशमन्त्रीले खाडी राष्ट्रहरुको एकता र स्थिरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने

साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने

काठमाडौं । साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने भएको छ । यसका लागि सहमति जुटेको अर्को खाडी मुलुक कुवेतले जानकारी दियो । साउदी अरबियाले साँढे ३ वर्षदेखि

तालिवान र अफगान सरकारबीच शान्ति वार्ता कतारमा हुने

काठमाडौं । तालिवान र अफगान सरकारबीच दोस्रो चरणको शान्ति वार्ता जनवरी ६ मा कतारको दोहामा हुने भएको छ । तालिवान समूह र सरकारबीच सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता भएको

२०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

काठमाडौं । सन २०३० को एसियन गेम्स आयोजना गर्ने जिम्मा कतारले पाएको छ । भोटिङका आधारमा कतारले एसियन गेम्सको जिम्मा पाएको हो । एसिएन गेम्स आयोजनाका लागि साउदी अरेबियाले पनि

कतारले दियो नेपाललाई तीनओटा मर्सिडिज कार उपहार

काठमाडौं, मंसिर २४ । कतार सरकारले नेपाल सरकारलाई तीनओटा मर्सिडिज कार उपहारस्वरूप प्रदान गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयको प्रांगणमा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल–हैलले परराष्ट्र मन्त्रालयका