१२ मंसिर २०८०, मंगलबार | Tue Nov 28 2023


प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीबीच शिष्टाचार भेट भएको छ । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेट

एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा बिहीबार नेपालले कतारको सामना गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । याे खेल

कतार जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने तयारीमा हुनुहुन्छ । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने

कतारलाई हराउँदै सेनेगलको पहिलो जित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले जित निकालेको छ । शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो । सेनेगल २ खेलमा ३

कतारको आलोचना छाडेर फुटबलमा केन्द्रित हुने समय आएको फिफाको भनाई

काठमाडौं । विश्वकप फुटबल आयोजक मुलुक कतारको आलोचना बढेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागि देशहरुलाई पत्र काटेको छ । फिफाले विश्वकपमा भाग लिने सबै ३२ टोलीलाई पत्र काट्दै ‘फुटबलमा

कतारमा हुने विश्वकप मेस्सीका लागि अन्तिम विश्वकप हुने

एजेन्सी । अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । ल्याटिन अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै मेस्सीले कतार आफ्नो अन्तिम विश्वकप

कतारमाथि विश्वकप रङ्गशाला निर्माणका आप्रवासी पीडितहरुलाई क्षतिपूर्ति दिन दबाव

काठमाडौं । कतारमाथि विश्वकप आयोजना हुने रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका आप्रवासी कामदारका परिवारलाई क्षतिपूर्ति दिन दबाव बढेको छ । इंग्ल्याण्ड फुटबल संघले कतारमा पूर्वाधार निर्माण गर्दा घाइते भएका वा

नेपाली फुटबल टीमले कतारसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाल र टिमोर लिच्टेको खेल कतारको समय अनुसार साँझ सात बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ भने ओमानसँगको खेल सुहिम बीन हामद स्टेडियममा हुनेछ । यो खेल साँझ नौ बजेबाट नै

कतारमा २१ जना नेपालीले पाए क्षमादान

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन्

फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडर प्रतिद्वन्दी