Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


जुडोमा पुनम श्रेष्ठ पहिलो चरणमै पराजित

काठमाडौं । पदक आशा गरिएकी नेपाली जुडो खेलाडी पुनम श्रेष्ठ २० औं एशियाली खेलकुदमा पहिलो चरणमा पराजित भएकी छन् । आइची अन्तर्राष्ट्रिय एरिनामा भएको महिला ७० केजीमूनीको खेलमा पुनम भारतीय

खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित

काठमाडौं । नेपालका चार जुडो खेलाडीले २० औं एशियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन् । जापानको नागोयामा बुधवार भएको खेलमा नेपालका विशेष र विकाश विक

जापानमा जारी एशियाली खेलकुदमा नेपाली खेलाडीले आज ७ खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुद अन्तर्गत नेपालले बुधबार ७ खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुने भएकाे हाे। नेपालले महिला कबड्डीको समूह ‘बी’को

जापानी सम्राट नारिहितोद्वारा २० औं एशियाली खेलकुदको औपचारिक उद्घाटन

काठमाडौं । २०औं एशियाली खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ । जापानको नागोयामा रहेको मिजुहो रङ्गशालामा शनिबार आयोजित विशेष समारोहमा जापानी सम्राट नारिहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन

२० औं एशियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्ने

काठमाडाैं । आगामी असोजमा जापानमा हुने २० औं एशियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ । सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह ‘ए’मा

एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फिर्ता

काठमाडौं । चीनको हाङझाउ शहरमा भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् । मंगलबार खेलाडी स्वदेश फर्किएका हुन् । कराते र कबड्डीमा विजयी नेपाली टोलीलाई

१९ औं एशियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

काठमाडौं । नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीम जुटिरहेका छन् । २९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा