Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


अन्य दलका उम्मेदवारहरु चर्चा गर्न लायक छैनन् : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले उम्मेदवार

गोकुल बाँस्कोटाले झुक्याएकाे भन्दै बनेपाका मेयरद्वारा एमाले परित्याग

बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गर्नुभएका श्रेष्ठलाई एमालेले टिकट नदिएपछि पार्टी परित्याग गर्नुभएको हो

पोखरामा एमालेकाे घोषणापत्र : मोनो र मेट्रोरेललाई निरन्तरता, सुरुङ र ओभरहेड ब्रिज पनि थपिए

शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाइ ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।

राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी

आचारसंहिता उल्लंघन गर्दै हेटौंडाका मेयर, राजीनामा नदिई चुनावी अभियानमा

सबै जनताको जनप्रतिनिधि भए पनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरीत हुने कानूनीका जानकारहरूको भनाइ छ । महत एमालेको उम्मदवारको दौडमा रहे पनि अन्तिम क्षणमा रेसबाट बाहिरिएका थिए ।

माओवादीमै फर्किए एमाले प्रदेशसदस्य तुलसीराम र दधिराम

‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्’ अर्यालले भन्नुभयो, ‘युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेल

माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

बाराका एमाले र कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि, राजीनामा दिने क्रम बढ्यो

विभिन्न तहमा रहेका एमाले र कांग्रेसका वडा तथा नगर कमिटीबाट स्थानीय नेताहरूले धमाधम राजीनामा बुझाउन थालेका छन् । स्थानीय नेताले पार्टीले आफ्नो कदर नगरेको भन्दै पार्टी परित्याग गरेका छन् ।

एमालेका उम्मेदवारको इमान्दारीता र असलपनले नै मन जित्छ : घनश्याम भुसाल

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने बताउनुभएको छ । नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उमेदवारहरुको

सत्तरी प्रतिशतभन्दा बढी नयाँ मतदाता एमालेको पक्षमा छन् : महासचिव पोखरेल

स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरूले ‘आई लभ यू केपी बा’ भन्ने गरेको