Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


सत्ता गठबन्धनले एमालेलाई बहुमत ल्याउन रोक्न खोज्दैछन् तर जनताले मत दिन्छन् : अध्यक्ष ओली

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर

एमालेविरुद्ध महागठबन्धन बनाउने गठबन्धनकाे पहल

आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने लिखित सहमति गरिसकेका सत्तागठबन्धनका नेताहरू गठबन्धनबाहिर रहेका राजनीतिक दलहरूलाई समेटेर महागठबन्धन बनाउने प्रयास गरिरहेका छन् ।

एमाले देशको निर्विकल्प शक्ति : नेता ढकाल

बुधबार धनकुटामा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा नेता ढकालले स्थानीय तहमा जनताले एमालेलाई दिएको भोटले एमाले देशको निर्विकल्प शक्ति भएको बताउनुभयो ।

एमालेले भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आगामी भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजना अन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा राखेको छैन् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका

एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

काठमाडौं । नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको सांसद अधिकारी आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक

लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारीको व्यवस्था गर्न एमाले सांसदको माग

उहाँले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताउनुभयो

एमाले बागमतीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने

सोमबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले प्रदेशका सबै जिल्लामा कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिहरूलाई जिल्ला स्तरमा ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने निर्णय गरेको हो ।