एकीकृत कारोबार सुरू « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरू

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि सुरू भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरू भएको