एकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


काठमाडौंको कोटेश्वरमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा शुक्रबार राति सडक छेउमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भक्तपुरको

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

ट्याक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर के.सी.को घटनास्थलमै मृत्यु भएको हो ।

सडकमा रहेको गाईलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बिहीबार बेलुकी सडकमा रहेको गाईलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अत्तरियाबाट

ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा मंगलबार बेलुकी ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका

ललितपुरको एकान्तकुनामा रोकी राखेको मिनि ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । ललितपुरको एकान्तकुनामा मंगलबार राति रोकी राखेको मिनि ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टर अगाडी

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको बिहीबार चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हाे।मकै गोड्ने क्रममा चट्याङ लागेर

तालमा डुबेर एकको मृत्यु

बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेका छन् । मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । बझाङको सुर्मा गाउँपालिका–२ रातोपडमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूदूरपश्चिम प्रदेश–०२–००१ त १३०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय

सप्तरीमा सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा बिहीबार बेलुका भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल

संखुवासभामा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका-५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा