काठमाडौं । उदयपुरमा एक महिलाको हत्या भएको छ । त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । बिहीबार राति घरमा कोही नभएको मौका छोपेर चौधरीको
जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारी चोकमा मंगलबार राति साढे ९ बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । स १ प ८९७ नम्बरको मोटरसाइकलले
काठमाडौं, माघ २७ । मदन भण्डारी लोकमार्ग अन्र्तगत उदयपुरको उदयपुरगढी गाउँपालिका नागबेली स्थीत जंगलमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका
उदयपुर । उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे त्रियुगा नगरपालिका–१० बस्ने ५६ बर्षिय झर्क बहादुर सार्कीको सोही ठाउँमा नाला
उदयपुर । उदयपुरमा सडक क्षेत्र अतिक्रमण गर्दै होटल तथा अन्य व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो समय चतरा सप्तकोशी नदिमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा आज बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १– ०२–००१
उदयपुर, असोज १३ । पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सरकारको उच्च प्राथमिकतामा परेको यो
शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।
यद्यपि, जिल्लाभित्र सार्वजनिक तथा निजी सवारीमा क्षमताभन्दा बढी नराखी न्यूनतम स्वास्थ मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।