Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


सत्रुतापूर्ण नीति अन्त्य गर्न अमेरिकालाई उत्तर कोरियाको आग्रह

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै सत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका गर्नुपर्ने

संसार सुतिरहँदा अष्ट्रेलिया, न्यूजिल्याण्डसहितका देशले गरे नयाँ वर्ष २०२१ लाई स्वागत

काठमाडौं, पुस १६ । अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट नयाँ वर्षलाई स्वागत गर्ने क्रम शुरु भएको छ ।

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङटन, मंसिर १६ । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नुभएको छ । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले

सभामुख सापकोटासित उत्तर कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं, कात्तिक २५ । सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले शिष्टाचार भेट गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत जोलाई

जब तानाशाहहरु रुन्छन्…….

एजेन्सी, असोज २७ । उत्तर कोरियाली नेता किम जोङ उन रोएको भिडियो सार्वजनिक गरिएको छ । उत्तर कोरियाको सरकार नियन्त्रित टिचीबाट प्रशारित दृष्यमा रुँदै गरेका किमले आफ्ना नागरिकसँग क्षमा मागेको

उत्तर कोरियामा विशाल सैन्य परेडसँगै शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक

काठमाडौं । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेडसँगै उक्त क्षेप्यास्त्र सार्वजनिक गरिएको हो । ‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले

घण्टौं लामो सैन्य परेडपछि किमले गरे सङ्क्रमितको स्वास्थ्य लाभको कामना

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ । अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक

उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी

काठमाडौं । उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । अमेरिकाले आर्थिक प्रतिवन्ध लगाएयता लगातार सैन्य शक्ति प्रदर्शन गरीरहेको उत्तर कोरियाले आणविक हतियार परीक्षणको समेत तयारी गरेको हुन

जापानका नयाँ प्रधानमन्त्री विनासर्त किमलाई भेट्न तयार

न्यूयोर्क, असोज १० । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताउनुभएको छ । उहाँलाई आफूले विनासर्त भेट्न तयार रहेकोपनि उहाँले शुक्रबार स्पष्ट

किमद्वारा क्षमायाचना

सियोल, असोज ९ । उत्तर कोरियाली नेता किम जोङ–अनले यसै साता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नुभएको छ । उत्तर कोरियाली नेता किमले दक्षिण