२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


रुसबाट उत्तर कोरियाली सेना फर्काउन दक्षिण कोरियाको चेतावनी

एजेन्सी । युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न उत्तर कोरियाली सेना मस्को पुगेको भन्दै दक्षिण कोरियाले गम्भीर आपत्ति प्रकट गरेको छ । दक्षिण कोरियाले सोमबार रुसी राजदुतलाई बोलाएर युक्रेनमा लड्न तालिम

उत्तर कोरियाद्वारा जासुस उपग्रहको प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले सैन्य जासुसी उपग्रह अन्तरिक्षमा सफलतापुर्वक प्रक्षेपण गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले मल्लिग्योङ १ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो

उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने

एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ । गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन

उत्तर कोरियाको हिरासतमा रहेका अमेरिकी नागरिकबारे खुलासा

एजेन्सी । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङ जातीय भेदभाव र विभेदका कारण आफ्नो देश प्रवेश गरेको खुलासा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लुकिछिपी उत्तर कोरिया प्रवेश गरेको

रूसका रक्षामन्त्री सर्गेई ओगुयु उत्तर कोरियाको भ्रमणमा जादैँ

एजेन्सी । रूसका रक्षामन्त्री सर्गेई ओगुयु उत्तर कोरियाको भ्रमणमा जानु हुने भएको छ । उत्तर कोरियाली युद्धविरामको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन ओगुयु जुलाई २५ देखि २७ सम्म दुई

उत्तर कोरियाबाट अमेरिकाविरुद्ध आणविक हमलाको चेतावनी

एजेन्सी । उत्तर कोरियाले कोरियाली प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधि बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ । अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा त्यसको

अवैध तरिकाले उत्तर कोरिया छिरेका अमेरिकी सैनिक पक्राउ

एजेन्सी । दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक उत्तर कोरियामा पक्राउ परेका छन् । दुई देशबिचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक

अमेरिकी जासुसी विमानलाई गोली हान्ने उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ । उसले कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको

कोरिया युद्धको सम्झनामा उत्तर कोरियाली राजधानीमा विशाल प्रदर्शन

एजेन्सी । उत्तर कोरियामा साम्राज्यवादको विरोध गर्दै विशाल र्‍याली निकालिएको छ । कोरिया युद्ध शुरु भएको ७३ औं वर्षगाँठको अवसर पारेर राजधानी प्योङयाङमा प्रदर्शन गरिएको हो । र्‍यालीमा एक लाख

अन्तरिक्षमा पहिलो भू–उपग्रह पठाउने उत्तर कोरियाको प्रयासमा धक्का

एजेन्सी । उत्तर कोरियाले पहिलो अन्तरिक्ष भू–उपग्रह पठाउने योजनामा धक्का लागेको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगामी जून ११ मा अमेरिकी सैन्य गतिविधि अनुगमन गर्नका लागि पहिलो भू–उपग्रह