Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


इलामका आठ पालिका प्रमुखद्वारा सपथग्रहण

इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा, देउमाई नगरपालिकामा नेकपा (एमाले)का सूर्य पोख्रेल, माई नगरपालिकामा एमालेका खम्वसिंह लिम्वु, रोङमा कांग्रेसका मणिकुमार स्याङ्वो विजयी भएका थिए ।

सन्दकपुर गाउँपालिकामा कांग्रेसका तुलाराम गुरुङ विजयी

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका तुलाराम गुरुङ विजयी हुनुभएको छ । निवर्तमान अध्यक्ष उदय राईलाई पराजित गर्दै गुरुङ विजयी हुनुभएको हो । पालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका

इलामको रोङमा भाइलाई हराउँदै दाजु वडाध्यक्षमा विजयी

काठमाडौं । इलामको रोङमा भाइ मनोज खड्कालाई हराउँदै दाजु मनोहरि खड्का वडाध्यक्षमा विजयी हुनुभएकाे छ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित हुनुभएको हाे।

गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …

इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो । बिवाद

इलाममा ५० प्रतिशत मत खस्यो, मतदान जारी

स्थानीय सरकारका प्रतिनिधि चयनका लागि ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तसहितका मतदाता सहभागी भइरहेको इङनामले बताउनुभयो ।

स्थानीय निर्वाचन नेतृत्व नविकरणको अवसर : झलनाथ खनाल

अघिल्लो निर्वाचनबाट देशमा स्थायित्वको अपेक्षा गरिए पनि गलत नेतृत्वका कारण सफल हुन नसकेको खनालको भनाइ छ । अबको निर्वाचनले मुदुकलाई स्थायित्व दिँदै समाजवादको आधार तयार पार्ने उहाँले बताउनुभयो ।

हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित

जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षाैंदेखि पीडामा छन् । घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरे पनि नगरका अधिकांश उद्योगले

इलाममा दुई जनाको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ

मृतक बिनिता र आरोपी देवेन्द्रबीच विगत १० वर्षदेखि चिनजान तथा तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

इलाममा गाडिएको अवस्थामा एक महिलाको शव फेला

इलाम । इलामको सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव स्थानीय विनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । दुई दिनदेखि हराएको भन्ने सुचनाका आधारमा खोजीमा

इलाममा महिलाको शव गाडिएको अवस्थामा फेला

इलाम । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो