काठमाडौं । इन्द्रजात्राको अवधिमा बिहीबारदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी बिहीबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल,
काठमाडौं । इन्द्रजात्राको पहिलो दिन मंगलबार नेवार समुदायले उपाकु पर्व मनाउँदै छन् । नेपाल भाषामा उपाकुको अर्थ सिमाना हो । यस दिन दिवंगत परिवारको आत्माको चिरशान्तिको कामना गर्दै नगर परिक्रमा
काठमाडौं । भारतको सिक्किम राज्यमा पनि बिहीबार इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइएका छन् । सिक्किमको गान्तोक भानु चोकबाट कुमारी रथयात्रा, लाखे र पुलुकिसि नाच निकालेर नगर परित्रमा गराइएको थियो
काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज बुधबारदेखि सुरू भएको छ । बुधबार बिहान ७ बजेर १७ मिनेटको शुभसाइतमा हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर ध्वजारोहण गरिएसँगै जात्राको शुभारम्भ भएको हो । हनुमानढोकामा
काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ । भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो ।
काठमाडौं, असोज ३ । भाद्र शुक्ल द्वादशीका दिन मनाइने इन्द्रजात्रा आइतबार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको छ । हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आइतबार विधिवत रुपमा पूजा गरि मनाइएको
काठमाडौं । आज इन्द्रजात्रा पर्व । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
काठमाडौं । काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो । हनुमानढोका दरबार अगाडि
काठमाडौं । कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा नहुने भएको छ । जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको यो