एजेन्सी । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले देशले २०२४ मा १५.७ मिलियन पर्यटकहरूको उच्च रेकर्ड प्राप्त गरेको बताउनुभएको छ । उक्त क्षेत्रमा कुनैपनि घटनाहरु नभएको खण्डमा यो संख्या १ करोड ८०
एजेन्सी । इजिप्टले सन् २०३० सम्म करिव ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । एकीकृत खरीद, चिकित्सा आपूर्ति र प्रविधि व्यवस्थापनका लागि इजिप्टियन प्राधिकरणका उपाध्यक्ष
एजेन्सी । इजिप्टको लालसागरमा पर्यटक बोकेको डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् । डुंगामा सवार २८ जनाको भने उद्धार गरिएको छ । बेपत्तामध्ये दुई जना बेलायती, ३ जना फिनल्याण्डका
एजेन्सी । इजिप्टले आइतवार मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजिप्टलाई मलेरिया–मुक्त भएको आधिकारिक मान्यता दिएको हो । सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका
एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ । टेलिफोन वार्तामा मध्यपूर्व क्षेत्रको तनावबारे छलफल भएको हो । दुई
एजेन्सी । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टले ८० प्रतिशतभन्दा बढी मानवीय सहायता गाजामा पुर्याउन योगदान गरेको बताउनुभएको छ । माडबौलीले महानिर्देशक क्यू डोङयुको नेतृत्वमा एफएओको भ्रमणमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले
एजेन्सी । इजरायल–हमास द्वन्द्वबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बुधवार टर्कीसँगको देशको सम्बन्धमा एक साथ नयाँ अध्याय खोल्न प्रयास गर्न आह्वान
एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ । उहाँले समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको
एजेन्सी । इजिप्टको राजधानी कायरो नजिकै बस र कारहरु एकापसमा ठोक्किँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । कायरोदेखि १३१ किलोमिटर परको अलेक्ज्यान्द्रिया रोडमा यात्रुबाहक बस र कारहरु ठोक्किँदा उनीहरुको
एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रिय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् । ४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५