Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


दुई वर्षमा इजरायलमा चौथो पटक चुनाव, नेतान्याहुले गरे जित्ने दावी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलमा भएको आम चुनावमा आफूले जित्ने दावी गरेका छन् । गत दुई वर्षभित्र यो इजरायलमा भएको चौथो चुनाव हो। यद्यपि एग्जिट पोलका अनुसार यस

इजरायलले कृषिमा हासिल गरेको उपलब्धी नेपालका लागि युगान्तकारी : परराष्ट्र मन्त्री

काठमाडौं, चैत ५ । नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको छ । इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसै अवसरमा नेपालस्थित

दक्ष जनशक्ति इजरायल पठाउने नेपालको तयारी, छिट्टै आवेदन खुला गरिने

काठमाडौं । दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन

इजरायलका प्रधानमन्त्री नेतान्याहुँ पहिलो पटक यूएईको औपचारिक भ्रमणमा जाँदै

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले आज पहिलो पटक युनाइटेड अरब इमिरेट्स यूएईको औपचारिक भ्रमण गर्ने भएका छन् । इजरायल र युृएईबीचको राजनैतिक र कुटनैतिक सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने

दिल्लीस्थित इजरायलको दुतावासनजिकै बम विस्फोट

एजेन्सी । दिल्लीस्थित इजरायलको दुतावासनजिकै बम विस्फोट भएको छ । विस्फोटबाट ५ वटा कारमा नोक्सान पुगेको भारतीय मिडियाले जनाएको छ । घटनामा कोही पनि घाइते भएको खबर छैन । प्रहरीको

नेपाली कामदारहरु इजरायल जाने बाटो खुल्यो

काठमाडौं, माघ ८ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारलाई इजरायल पठाउने बाटो खुलेको छ । बिहीबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने एमओयुमा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा

सुडान र इजरायलले गरे सम्बन्ध सुधारका लागि हस्ताक्षर

काठमाडौं । सुडानले इजरायलसँग सम्बध सुधारका लागि हस्ताक्षर गरेको छ । गत वर्षको अक्टोबरमा सम्बन्ध सुधारको घोषणा गरिएपछि राजनीतिक दलहरुले अस्वीकार गरेपनि सुडानले पूर्वप्रतिवद्धताअनुसार हस्ताक्षर गरेको हो । सुडानको प्रधानमन्त्री

इजरायलमा दुई हप्तामै १० लाख व्यक्तिलाई कोरोनाको खोप दिइयो

काठमाडौं । इजरायलमा हालसम्म १० लाख भन्दा व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइएको छ । यो संख्यासंगै इजरायलमा कोरोना खोपको दर विश्वमै सबैभन्दा बढी देखिएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत

टर्की र इजरायलबीच पुनः वार्ता हुने

काठमाडौं, पुस ११ । टर्कीले इजरायलसँग सम्बन्ध बिस्तार गर्नुअघि प्यालेस्टाइनीहरुप्रति इजरायलको नीति परिवर्तन हुनुपर्ने जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले दुवै पक्षवीच वार्ता जारी रहेपनि इजरायलले प्यालेस्टाइनप्रति आफ्नो

कामदार इजरायल पठाउन प्रोटोकल तयार, हस्ताक्षर हुन बाँकी

काठमाडौं । सरकारले जी टु जी प्रक्रियामार्फत इजरायलमा कामदार पठाउन प्रोटोकल तयार पारेको छ । गत असोज १४ गते नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार ५ सय नेपाली केयर