१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


गाजामा इजरायली आक्रमणमा एक सय बढीको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो ४८ घण्टामा एक सय बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना प्यालेस्टाइनी मारिएका हुन् ।

लेबनानमा इजरायली आक्रमणबाट ४७ को मृत्यु

एजेन्सी । इजरायलले लेबनानमा पछिल्लो पटक गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ । लेबनानकोे बालबेक–हर्मेल प्रान्तमा गरेको आक्रमणमा ४७ जनाको मृत्यु भएको हो । आक्रमणमा परि कर्यौ घाइते

गाजामा इजरायली आक्रमणमा ३४को मृत्यु

एजेन्सी । गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय ब्लकमा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरै महिला र बालबालिका रहेको र दर्जनौं अझै

इजरायली आक्रमणमा गाजामा मारिनेमा ७० प्रतिशत महिला-बालबालिका

एजेन्सी । अहिलेसम्म इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक सार्वजनिक भएको छ । गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहिलो

इजरायली आक्रमणमा कम्तीमा २५ को मृत्यु

एजेन्सी । पछिल्लो समय इजरायलले उत्तरी गाजापट्टीको बेत लाहिया शहरकोे एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार भत्किएको घरहरुको भग्नावशेषमा धरै मानिस पुरिएकाले मृतकको

लेबनानको राजधानी बेरुतमा इजरायलको भीषण हमला

एजेन्सी । लेबनानको राजधानी बेरुतमा इजरायली सैनिकको भीषण हमला जारी छ । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको बताइएको छ । बेरुतको घना आवादी भएका

गाजामा इजरायली आक्रमणबाट ७३ जनाको मृत्यु

एजेन्सी । प्यालेस्टिनी भुमी गाजापट्टीको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । गाजाको उत्तरी क्षेत्रमा रहेको बेत लाहियामा रातको समयमा गरिएको आक्रमणमा मारिेनेमा महिला र बालबालिकाको

इजरायली आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले लेबनानस्थित हिजबुल्लाहको हतियार भण्डारण केन्द्र र दहिहमा रहेको गुप्तचर मुख्यालय कमाण्ड सेन्टरलाई निशाना बनाएर गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानमा

गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको छ ।

गाजाका विद्यालयहरूमा इजरायली आक्रमणमा परेर २५ जनाको मृत्यु

एजेन्सी । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले