Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक दिउँसो १२ बजेदेखि एकतर्फी सञ्चालन

कृषि एम्बुलेन्स सञ्चालन गर्ने इच्छाकामना गाउँपालिकाको तयारी

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्रका पहाडी

फिस्लिङमा गाडी र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु

काठमाडौं । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् ।

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै

वडाध्यक्षको संरक्षणमा १९ जना चेपाङ बालबालिका

मुग्लिन, पुस २३ । चितवनको इच्छाकामना गाउँपालिका–२ का १९ चेपाङ बालबालिकालाई वडाध्यक्ष पञ्चबहादुर चेपाङले संरक्षण दिनुभएको छ । वडाभित्र रहेका बाबुआमा नभएका, बाबुको मृत्युपछि आमा पुनः अर्कैसँग विवाह गरेर गएका,

चितवनमा जिप दुर्घटना, दुईको मृत्यु, ११ जना घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने

पिकअप भ्यान त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु, एक बेपत्ता

चितवन, मंसिर ११ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानचालक प्यूठानको झिमरुक गाउँपालिका–१ का सूर्य

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्यो, तीन बेपत्ता

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार

चितवनको चेपाङ समुदायलाई दशैं दसा बन्दै, महामारीले चुल्हो बल्नै गार्‍हो

चितवन । चितवनका चेपाङ समुदायका बस्तीहरुमा यसपटक दशैले कु्नै चहलपहल ल्याउन सकेको छैन । वर्षभरी ज्याला मजदुरी गर्ने र कमाएको पैसाले दशै मान्ने चितवन इच्छाकामना गाउँपालिकाका चेपाङहरुलाई यस पटक लकडाउन

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

काठमाडौं । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ आउँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक