१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छ : सांसद शेर्पा

काठमाडौ । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट

सगरमाथाको आरोहण गरेर विश्व रेकर्ड बनाएका बुढामगरको स्वागत

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढामगर सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्केका छन् । बिश्व रेकर्ड कायम गरेका बुढामगरको विमानस्थलमा भब्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही

दुवै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ ५ गते दिउँसो तीन बजे बुढा मगरको टोली सगरमाथाको शिखरमा पुगेको

संखुवासभा मकालुका बाबु र छोराद्धारा मकालु हिमाल एकैपटक आरोहण गरेर नयाँ कीर्तिमान

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकाका बाबुछोराले एकै पटक मकालु हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकाछन् । बाबु आङतेञ्जी र छोरा लाक्पा शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका हुन् ।

आरोहणको आकर्षण बढ्यो, ३६४ जनाले लिए अनुमति

काठमाडौं । यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण

पूर्णिमाको हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं । पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र नेपाल लाइफ इन्स्योरेन्सबीच हिमाल आरोहण सम्बन्धि संझौता भएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संझौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण

कञ्चनजङ्घा आरोहणका लागि ४७ आरोही आधार शिविरमा

आधार शिविरमा भारतका पाँच, जर्मनी, अस्ट्रेलिया र नेदरल्याण्डका तीन–तीन, रोमानिया र क्यानडाका दुई–दुई र अमेरिकाका एक जना पुगेका छन् । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी

लाक्पा शेर्पाले १०औं पटक सगरमाथा आरोहण गर्ने

कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरू कुनै पनि कामका लागि पछि हट्दैनन् र जुनकुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताउनुभयो ।

सगरमाथा आरोहणका लागि ‘कयाम्प टु’ सम्मको बाटो निर्माण सम्पन्न

‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो साताबाट बाटो निर्माण थालेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ ।

कीर्तिमान राख्न स्पेनका ८२ वर्षीय आरोही धौलागिरिमा

नेपाल, पाकिस्तान र चीनमा रहेका ८ हजार मिटर माथिका १४ हिमाल छोटो समयमा आरोहण गरी म्याग्दीमा निर्मल पूर्जाले कीर्तिमानी कायम गरेका छन् ।