उजुरीमा पार्टीको नाममा 'स्वतन्त्र' शब्द प्रयोग भएकाे आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरिएकाे अभियानका संयोजक डम्बर शाहुले जानकारी दिनुभयाे ।
आयोग गठनको भएको ७ वर्षको अवधीमा सरकारले पीडितहरुले विरोधको बाबजुद ४ पटक आयोगको म्याद थप ग¥यो । तर, यस पटक भने सरकार आयोगको म्याद थप नगर्ने पक्षमा देखिएको छ ।
सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु
काठमाडौं । निर्वाचन आयोगले सत्ता गठबन्धन निकट रहेका पत्रकार पत्रकार संगठनहरुसंग २४ घण्टे स्पष्टकिरण सोधेको छ । सत्ता गठबनधन निकट रहेका पत्रकार संगठनका अध्यक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय
कास्कीको पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार अटेरी समूहका गनेश पौडेलले लौरो चिन्ह पाउँदा तनहुँको व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले कैँची चुनाव चिह्न पाउनुभएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि
यस्तै, आजसम्म ५३ जिल्लाको एक करोड १९ लाख मतपत्रको छपाइ भइसकेको छ । आयोगले एक करोड ८४ लाख मतपत्रको छपाइ गर्न जनक शिक्षा केन्द्रलाई दिएको छ ।
उम्मेदवार छनोटमा मुख्य दलहरूले ढिलाई गरेपछि चुनावी प्रचारप्रसारको बजार नै सुस्ताएको छ । चुनावका सामग्री उत्पादनको व्यवसाय गर्नेहरू मर्कामा परेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको