Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


अल कायदाका नेता आयमन अल जवाहिरीकाे मृत्यु

काठमाडौं । आतंकवादी संगठन अलकायदाका नेता आयमन अल जवाहिरीकाे अमेरिकी कारबाहीमा मृत्यु भएकाे छ । अमेरिकाले अफगानिस्तानमा गरेको आतंकवाद विरोधी कारबाहीमा जवाहिरीको मृत्यु भएकाे अमेरिकाका राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको