Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


व्यवसायीद्वारा ७ दिने अल्टिमेटमसहित आन्दोलन घोषणा

काठमाडौं । कोभिड–१९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरूले एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या

अदालतको फैसलाविरुद्ध थरुहट मोर्चाले आन्दोलन गर्ने

काठमाडौं । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ । उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलनको

श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी आजदेखि दिने, पुष ८ भित्र सबै भुक्तानी गर्ने बाचा

काठमाडौँ, पुस ३ । उखु किसानले भुक्तानी दिन बाँकी राखेको श्रीराम सुगर मिलले शुक्रवारदेखि भुक्तानी दिने बताएको छ । उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गर्दै सबै भुक्तानी

आंशिक प्राध्यापकको डेढ दशकदेखिको योगदान देखेन त्रिभुवन विश्वविद्यालय

दिपेन्द्र अधिकारी र भरत केसी (इमेज)काठमाडौं, पुस २ । डेढ दशक देखि शैक्षिक योगदान दिए पनि त्रिभुवन विश्व विद्यालयले असमान व्यवहार गरेको भन्दै आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छुन् । सरकार

सरकारलाई उखु किसानको जवाफ, भुक्तानी नपाउँदासम्म आन्दोलन रोक्दैनौं

काठमाडौं, पुष २ । काठमाडौंमा आन्दोलनरत उखु किसानले आफ्नो सामानको बक्यौता रकम नपाएसम्म आन्दोलन नरोक्ने प्रष्ट जवाफ सरकारलाई दिएका छन् । दुई बुँदे बटमलाइन राख्दै वार्ताका लागि बोलाएको सरकारी पत्रको

राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा आन्दोलनमा होमिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुनस्थापनाको माग गर्दै आन्दोलन गर्ने भएको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारले जनचासोका विषयमा ध्यान नदिएको भन्दै सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय

गुलियो उखुको तीतो कथा ! (भिडियो)

काठमाडौं, मंसिर ३० । एक वर्षअघि सरकारसँगको पाँचबुँदे सहमति कार्यान्वयन नभएपछि उखु कृषकहरु अहिले फेरि काठमाडौंको सडकमा उत्रिएका छन् । ९० करोड रुपैयाँभन्दा बढी बक्यौता नपाउँदाको पीडा बोकेर आन्दोलनमा उत्रिएका

उखु किसानको नेतानै बिचौलिया भएको आरोप, तीन करोड लिएको बैंक स्टेटमेन्ट नै सार्वजनिक

काठमाडौं, मंसिर ३० । मिल मालिकले आफ्नो बक्यौंता नदिएको भन्दै उखु किसान काठमाडौंमा आन्दोलनरत रहेकै बेला एक मिल मालिकले भने काठमाडौंमा आन्दोलन गर्ने मध्येका एक किसान नेताले करोडौं रुपैयाँ आफूहरुसँग

उखु किसानको मागमा कांग्रेसको समर्थन, माफिया भन्ने मन्त्रीलाई कार्वाही गर्न माग

काठमडौं, मंसिर ३० । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै किसानलाई माफिया भन्ने मन्त्रीलाई कार्वाही गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानहरुले प्रदर्शन

माइतीघरमा आन्दोलन गर्ने किसान होइनन् : उद्योगमन्त्री भट्ट

काठमाडौं, मंसिर ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मूल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई २४ घण्टे अल्टिमेटम दिनुभएको छ । उखुको भुक्तानी नपाएका