काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनावमा प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गर्नु भएको
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरूलाई समाधान दिने गरी आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गर्नुभयो । आचारसंहिता कार्यान्वयनमा
निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।
दूरदराजमा आचारसंहिता पालना भएको तर शहरमा र बुझेका मानिसहरुले उल्लंघन गरेकाले स्पष्टीकरण सोधेको उहाँको भनाइ छ । स्पष्टीकरण पनि एक प्रकारको कारबाही भएको भन्दै उहाँले उच्च ओहोदामा बसेका व्यक्तिलाई संकेतले
यसैबीच आचारसंहिता मिचेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ । चुनावी सभा सम्बोधनका लागि भरतपुर जान लागेका देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उहाँले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उहाँको तर्क थियो । जनताले वास्तविक कुरा थाहा पाउनेहरू
सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो ।
सबै जनताको जनप्रतिनिधि भए पनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरीत हुने कानूनीका जानकारहरूको भनाइ छ । महत एमालेको उम्मदवारको दौडमा रहे पनि अन्तिम क्षणमा रेसबाट बाहिरिएका थिए ।
झापा । शान्तिपूर्ण, निष्पक्ष र उत्साहपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा