१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


दिल्लीको एक रसायनीक कारखानामा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको दिल्लीमा एउटा रसायनीक गोदाममा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । दिल्लीको अलीपुरमा रहेको कारखानामा भीषण आगलागी हुँदा कारखानाभित्र रहेका ११ जना मजदुरहरुको जलेर मृत्यु हुनुका

भारतमा आगलागीबाट ६ जनाको मृत्यु

एजेन्सी । भारत दिल्लीको उत्तर–पश्चिम पीतमपुरा जिल्लामा बिहीबार राती चार तल्ला भवनमा आगो लाग्दा ६ जनाको जलेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भीषण आगो

गाईघाटमा आगलागी हुँदा करौडौको क्षति

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा आइतबार साँझ भीषण आगलागी हुँदा करौडौको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ स्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको पछाडि मोटरसाइकल ग्यारेजबाट आगलागी भएको प्रहरीले जनाएको

आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छाना भएको एक तले घरमा आगलागी हुँदा

उर्लाबारी आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । मोरङको उर्लाबारीमा आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार राति एक जना र आज बिहान थप दुई जनाको मृत्यु भएको हो । आज बिहान साढे

दक्षिण कोरियाको अस्पतालमा आगलागी

एजेन्सी । दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन् । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा बिहानीको समयमा

ओखलढुंगामा दियोबाट आगो सल्किएर घर जल्यो

ओखलढुंगा । ओखलढुंगामा दियोबाट आगो सल्किएर घरमा आगलागी भएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका– २ रामपुरमा दिपावलीको अवसरमा बालेको दियोबाट आगो सल्किएर घर जल्दा १६ लाख ५० हजार बराबरको क्षति

गोरखामा आगलागीबाट आमाछोराको मृत्यु

काठमाडौं । गोरखामा आगलागीमा परेर आमा र छोराको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एउटा घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका

ओखलढुंगामा आगलागीबाट एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हर्कपुरमा आगलागीबाट एक महिलाको मृत्यु भएको छ । खाना पकाउनका लागि पेट्रोल प्रयोग गरेर चुल्हो बाल्ने क्रममा आगो सल्किँदा स्थानीय ३९ वर्षीया कमला दाहाल

अष्ट्रेलियाको जंगलमा लागेको आगो नियन्त्रण बाहिर

एजेन्सी । अष्ट्रेलियाको जंगलमा भएको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अष्ट्रेलियाको क्वीन्स्ल्याण्ड नजिकको तारा क्षेत्रमा रहेको जंगलमा हिजोदेखि फैलिएको आगो नियन्त्रण बाहिर गएको छ । आगलागी नियन्त्रणका