Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


इराकमा सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँचको मृत्यु

काठमाडौं । इराकी सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । राजधानी बगदादस्थित एक आवासिय भवनमा सशस्त्र समूहले आक्रमण गर्दा दुई महिला र तीन बालबालिकोको मृत्यु भएको

घाँस काट्न क्रममा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन, असोज १२ । चितवनमा फेरि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । बिहान करिव ९ बजेको समयमा घाँस काट्न गएको समय खैरहनी नगरपालिका १३ कुमरोज सामुदायीक बनमा बाघले

नाइजेरियामा विद्रोही समूहको आक्रमणमा कम्तिमा ११ सर्वसाधारणको मृत्यु

काठमाडौं । नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । सशस्त्र विद्रोहीहरुका गतिविधिबाट विस्थापित भएकाहरु घर फर्कने क्रममा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका हुन् । नाइजेरियमा

बाघले आक्रमण गर्दा चितवनमा एकजनाको मृत्यु

चितवन, असोज १० । चितवनमा बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी

सोलुखुम्बुमा भालुको आक्रमणबाट एकको मृत्यु, चार घाइते

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । घरबाट करिब चार घण्टको पैदल दुरीको जङ्गलमा मालिङ्गो काट्न गएको

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन, प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको आरोप

विराज रोस्यारा /ईमेजकैलाली । कैलालीमा सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा राजनीतिक आवरणमा पटक–पटक सञ्चारकर्मीहरुमाथि आक्रमण हुन थालेपछि पत्रकारहरु

अफगानिस्तानमा तालिवानीद्वारा आक्रमण, पूर्व सिनेट सदस्यसहित ६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी बाडगिस प्रान्तमा पूर्व अफगान सिनेट र उनका पाँच जना सुरक्षाकर्मीको हत्या भएको छ । कतारमा अफगान सरकार र विद्रोही तालीवानी समूहसँग शान्ति वार्ता जारी रहेका बेला

सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

कैलाली, भदौ २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले

समाचारको विषयलाई लिएर सञ्चारगृहमा आक्रमण

कैलाली, भदौ २६ । समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा सांघातिक आक्रमण भएको छ । ‘धनगढीमा थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको र ‘डिलिट’ गर्नुपर्ने भन्दै

नाइजरमा अज्ञात बन्दुकधारीको आक्रमणमा ६ जना फ्रेन्च नागरिक मारिए

काठमाडौं । अफ्रिकी मुलुक नाइजरमा अज्ञात बन्दुकधारीहरुको समूहले आक्रमण गर्दा ६ जना फ्रेन्च नागरिक मारिएका छन् । फ्रान्सको गैरसरकारी संस्था ‘एक्टेड’ का सहायताकर्मीहरुलाई बन्दुकधारीले निशाना बनाएका हुन् । उनीहरु मानवतावादी