काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुलाई अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
चिकित्सकहरूकै सल्लाहमा उहाँहरू अस्पताल भर्ना हुनुभएको र स्वास्थ्यमा त्यस्तो कुनै जटिलता देखिएको बताइएको छ । उहाँहरुसँगै कारोना संक्रमण पुष्टि भएपछि छोरी प्रेरणा शाहलाई पनि नर्भिक अस्पतालमै भर्ना गरिएको छ ।
स्पतालले अहिलेसम्म कसैको पनि मृत्यु अक्सिजनको कमीका कारण नभएको बताउँदै गर्दा पर्याप्त अक्सिजको आपूर्ति छिटो गर्न केन्द्र र राज्य सरकारसँग माग गरेको छ ।
एजेन्सी । कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै नसक्ने अवस्थामा पुग्दैछन् । दिल्लीका ६ वटा अस्पतालमा संक्रमितलाई उपचारका लागि अत्यावश्यक अक्सिजन सकिएको छ । मानिसहरु
काठमाडौं, बैशाख ८ । भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवका
प्रहरी कर्मचारीसँगै आम नागरिकको उपचारमा थप सहजता ल्याउनका लागि आउँदा दिनमा अस्पतालको क्षमता विस्तार गर्ने प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक आशा सिंहले बताउनुभयो ।
बच्चा जन्माउने बित्तिकै बेहोस भएकी डोमाको दुईदिनपछि होस खुल्नेबित्तिकै डिस्चार्ज गरियो । त्यसबेला शरीरमा भएको सामान्य दुखाइलाई उनले गम्भीर रुपमा लिइनन् । विस्तारै ज्यान सुक्दै गयो । ६५ किलोग्राम वजन
बुटवल । बुटवलस्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले उपचार नपाउँदा मृत्यु भएको छ । सोमबारदेखि अस्पताल भर्ना भएकी सैनामैना सालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
काठमाडौं । कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद्
गरिब, असहायका लागि निःशुल्क उपचार गर्ने उदेश्यका साथ स्थापनाको तयारी थालिएको प्राकृतिक चिकित्सालय स्थापनामा वालिङ नगरपालिले पनि साथ दिने मेयर दिलिप खाण ठकुरीको भनाइ छ ।