Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


कपिलवस्तु प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर सहयोग

अक्सिजन अभावले संक्रमितहरूको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

बागलुङमा कोभिड : दैनिक तीन दर्जन संक्रमित थपिँदा अस्पताल भरिभराउ

बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।

पाँचथरमा १० वटा अक्सिजन बेडसहितको कोभिड अस्पताल सञ्चालन

कोरोना संक्रमतिहरूलाई लक्षित गरेर अक्सिनजन सिलिन्डर, मनिटरसहितको १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोम दंगालले जानकारी दिनुभयो ।

धनगढीमा अक्सिजन लुकाउने व्यापारीमाथि कारबाही, कागजात बुझाउन निर्देशन

सरकारी र निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामी छटपटाइरहेका बेला ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरेको गुनासोपछि अनुगमन गरिएको थियो ।

संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।

अस्पतालमा बेड पाउनु भएन ? स्वास्थ्य मन्त्रालयका यी नम्बरमा फोन गर्नुस

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना

अस्पतालहरु करारमा स्वास्थ्यकर्मी थप्दै

प्रज्ञा तिमल्सिना काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिदै गर्दा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएकोे छ । देशभर ६ हजार चिकित्सक र १० हजार नर्स

सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने

काठमाडौं, बैशाख २२ । स्वास्थ्य मन्त्रालयले सरकारले तोेकेको भन्दा बढी शुल्क लिने नीजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरि कोरोना महामारीको समयमा तोकिएको शुल्क

बैतडी जिल्ला अस्पतालमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द

बैतडी, बैशाख २२ । जिल्ला अस्पताल बैतडीमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवाहरु बन्द गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख

काभ्रेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।