अवैध « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


अवैध संरचना हटाउने क्रम जारी

 काठमाडौं । काठमाडौं महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ । नक्सा पास नगरि बनाइएका संरचना महानगरले डोजर लगाएर भत्काएको हो । ढुङ्गेधारामा अवैध रुपमा घरटहरा बनेका र हटाएको

कपिलवस्तुमा भारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट

कपिलवस्तु । भारतबाट ल्याइएका अवैध मानिने १८ सय कुखुराका चल्लाकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ । भारतीय कुखुराको चल्ला नेपालमा प्रतिबन्ध रहेपनि दैनिक हजारौंको संख्यामा नेपाल प्रवेश गराइएकाे

अवैध रूपमा नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी पक्राउ

भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरू प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

नाभीका लागि कस्तुरीको अवैध सिकार, पाँच कस्तुरी र एक फ्याउरो मृत भेटिए

‘पासोमा परेको जिउँदो भाले कस्तुरी मृग जङ्गलमै छोडेर आएका छौं’, उहाँले भन्नुभयो, ‘तस्करले बनाएको १४१ थान पासोसमेत बरामद भएको छ ।’

रुपन्देहीमा अवैध सामानसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–२ का ४० वर्षीय तुलसी थारु र सोही स्थानका ४० वर्षीय मिनप्रसाद भण्डारी रहेका छन् ।

अवैध रूपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ, बाइडेनको नीतिमाथि प्रश्न

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार एजेन्टहरूले १ सय ६० मुलुकका मानिसलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।

यात्रु र सवारीबाट अवैध रकम असुल्ने पथलैयाका दुवै प्रहरी कार्यालयमाथि कारबाही

अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगाएतका संवेदनशील विषयको जाँचको जिम्मेवारी छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको समाचार प्रकाशित भएपछि प्रहरीले दुवै कार्यालयमाथि छानबिन सुरु गरेको हो ।

अर्घाखाँचीमा ८ सय लिटर घरेलु मदिरा नष्ट

सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।

पाठ्यपुस्तकमा अवैध धन्दा : विद्यार्थीलाई अनावश्यक पुस्तकको बोझ, अवैध प्रकाशन पनि मौलायो

‘कसैले कमिसनमा लागेर पाठ्यपुस्तक छनोट गर्छन् भने त्यस्ता सञ्चालकहरू विद्यालय चलाउन लायक मानिस होइनन्,’ उहाँ भन्नुहुन्छ, ‘हामीले उत्कृष्ट पाठ्यपुस्तक छनोट गर्ने गरेका छौं, कसैले कसिमनलाई आधार मानेर छनोट गर्छन् भने

बर्दियामा १७ लाख ५० हजार अवैध भारुसहित एक युवक पक्राउ

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपि मीन बहादुर घलेले जानकारी दिनुभयो ।