Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अख्तियारमा कार्यरत १५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

रूपन्देहीबाट ९ लाख घुससहित दुईजना पक्राउ

बुटवल, साउन १९ । रूपन्देहीको सैनामैनाबाट करिब ९ लाख घुससहित दुईजना पक्राउ परेका छन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई स्रोत

नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने अख्तियारको माग

काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनताको प्रत्यक्ष सरोकार हुने नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने माग गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा

‘भ्रष्टाचार बढेको होइन, अख्तियारको सक्रियता बढेको’: प्रमुख आयुक्त घिमिरे

काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले एक रुपैयाँ घूष लिनेलाई पनि नछाड्ने गरी आयोगले काम गरिरहेको दाबी गर्नुभएको छ । साना आकारको घूष खाने

भागबन्डाको चेपुवामा संवैधानिक आयोगहरु, लामो समयदेखि पदाधिकारीविहीन

रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन १० । रिक्त रहेका संवैधानिक आयोगहरुलाई पूर्णता दिन संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र परिषद्का सदस्य अर्थात् विपक्षी दलका

घुससहित सबइञ्जिनियर भट्ट नियन्त्रणमा

काठमाडौं, साउन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनियर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट

अख्तियारमा बढ्यो उजुरी

रोमन आचार्य र राममान डंगोल (इमेज) काठमाडौं, साउन ६ । मुलुकमा ‘लकडाउन’को समयमा भ्रष्टाचारजन्य क्रियाकलाप बढेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकले नै लकडाउन सुरु भएदेखि असार मसान्तसम्म

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक विरुद्ध मुद्दा दायर

काठमाडौं, असार २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ । प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग