१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


व्यवसायीले चीनबाट ल्याए ७५ सय अक्सिजन सिलिण्डर, बाँकी केहीदिनमा आउने

७५ सय सिलिण्डरसहितका अन्य स्वास्थ्य सामग्री दिउँसो १२ बजे चिनियाँ कन्टेनरले तातोपानी नाका ल्याएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।

मध्यपूर्वमा रहेका नेपालीहरुले ५६० वटा अक्सिजन सिलिण्डर नेपाललाई हस्तान्तरण

काठमाडौं, जेठ २ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा

धौलागिरी अस्पतालमा अक्सिजन अभाव

बागलुङ, जेठ २ । कोरोना संक्रमित ह्वात्तै बढेपछि बागलुङको धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमण दर तिव्र बढ्दा धौलागिरी अस्पतालमा अहिले

चीनबाट ल्याइदै गरेको अक्सिजन सिलिण्डरमा आ–आफ्नै दावीः सरकार भन्छ–अनुदानको, व्यवसायी भन्छन्–हामीले ल्याएका हौं

सल्लाहकार पाण्डेले भने ल्याइदै गरेको १८ हजार सिलिण्डर सरकार कै भएको जिकीर गर्दै व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्री रोकिएकामा त्यसको सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गरेको बताउनुभयो । पाण्डेका अनुसार

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै काठमाडौं आइपुग्दै, बेइजिङबाट भने जहाजले ल्याउँदै

काठमाडौं, जेठ २ । चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछन् । कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप पठाएको हो

अक्सिजन लिन निगमको वाइड बडी जहाज गएराति चीन उड्यो

काठमाडौं । अक्सिजन सिलिण्डर लिन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज गए राति चीनको बेजिङ गएको छ । चीन सरकारले अनुदान स्वारुप दिएको अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री लिनका

व्यासमा ५० शय्याको अक्सिजनसहिको आइसोलेसन तयार

बजार र आसपास क्षेत्रमा कोभिडको संक्रमण बढ्दै गएको र संक्रमितलाई राख्ने ठाउँको पनि अभाव हुन थालेपछि दमौलीस्थित कृषि विकास बैंकको भवनमा अक्सिजनसहितको आइसोलेसन तयार पारिएको नगरपालिकाले जनाएको छ ।

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

स्याङ्जामा अक्सिजन अभाव हुन नदिने

स्याङ्जा । देशभर अक्सिजन अभाव भईरहदा स्याङ्जामा अक्सिजन अभाव हुन नदिन अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले अभियान थालेको छ । अभियान अन्तर्गत जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरिएको छ ।

रसुवागढी जलविद्युत आयोजनाले दियो प्रशासनलाई २५ थान अक्सिजन सिलिण्डर

विपतका समयमा प्रदान गरिएका अक्सिजन सिलिण्डर कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग गरिने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।