Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले अर्यालसंगै खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट अर्याललाई नियुक्त गरिएको हो । डा.अर्याल जल तथा मौसम विज्ञान…