Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् लगायतले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हान फिर्ता लिएका छन्। सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका थिए । नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी ,नेपाल विद्यालय कर्मचारी…