१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


जेठ १५ भित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई काठमाडौं महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालगबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विववरण पेस गर्नुपर्ने छ । निजी विद्यालयले अघिल्लो शैक्षिक…