Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


आज राष्ट्रिय बाल दिवस, विबिध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ५९ औं राष्ट्रिय बाल दिवस । विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदै छ । नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिन पारेर बाल दिवस मनाउने गरिएको हो । यो पटकको बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ ।नेपालको संविधान र…