काठमाडौं । विदेशमा अध्ययनका लागि जान विद्यार्थीहरुले अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिनुपर्छ । अनुमतिपत्र लिनैका लागि ठूलो सास्ती व्यहोर्नु पर्ने गरेको छ । अध्ययन भिसाको प्रक्रिया सुरु गर्नका लागि अत्यावश्यक नो अब्जेक्सन लेटर लिन चाहने विद्यार्थीहरु कर्मचारीको व्यवहार र ढिलासुस्तीबाट दिक्क हुने गरेका छन् । वैैदेशिक अध्ययन अनुमति पत्र लिन हप्तौंदेखि धाउँदा पनि काम फत्ते…