Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छ : कानूनमन्त्री गुरुङ

काठमाडौं । सरकारले आन्दोलित शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल सुरु गर्ने बताएको छ । शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गर्नुभएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून,न्याय तथा…