Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडि बढाइनेछ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडी बढाइने बताउनुभएको हो । उहाँले पुस्तकालय निर्माणको काममा आइपरेका…