Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधि सभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहीबार बिहान ११ बजेदेखि एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिएको हो । महासंघले यसअघि बुधबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस…