Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेका छन् : विद्या भट्टराई

काठमाडौं । नेकपा (एमाले)की सांसद तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग सांसद भट्टराईले सरकार समेत इन्ट्रेस्ट गु्रपको दबाबमा काम गरिरहेको आरोप लगाउनुभयो । विधेयकका सम्बन्धमा मस्यौदा अथवा…