दिपेन्द्र अधिकारीकाठमाडौं । त्रिभुवन विश्वविद्यालयले सहमति कार्यान्वयन गर्न आलटाल गरेपछि आंशिक प्राध्यापकहरू पठनपाठन ठप्प पारेर पदाधिकारीको कार्यालय धाउन थालेका छन् । मंगलबार हुने उपकुलपतिको वार्ता अन्तिम भएको भन्दै माग सम्बोधनका लागि उनीहरूले ४८ घण्टे अल्टिमेटम दिएका छन् । भर्चुअल कक्षा बहिस्कार गरेका आंशिक प्राध्यापकहरू अचेल पठनपाठनमा होइन विश्वविद्यालयका पदाधिकारीका कार्यकक्ष वरिपरि भेटिन्छन् । पटक पटक…