१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


मापदण्ड पालना गराएर मात्र परीक्षा लिन निर्देशन

काठमाडौं, साउन १३ । संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्र परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना (कोभिड–१९) संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।…