१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


आंशिक प्राध्यापकको माग छिट्टै सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार ज्ञापन पत्र बुझाएका छन् । १ हजार ४ सय २० आंशिक प्राध्यापकलाई करार निर्णय देउवाकै पालामा भएकाले यसले प्रधानमन्त्रीमाथि नैतिक दवाव सिर्जना गरेको छ ।…