Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


बानेश्वरमा ‘करेन्ट मार्ट’ सञ्चालनमा

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा चर्चित ‘करेन्ट नुडल्स’को उत्पादक संस्था यसोदा फुड्सले काठमाडौँको बानेश्वरस्थित कात्यायनी चोकमा आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलतापछि उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै राजधानीमा नयाँ शाखा विस्तार गरिएको हो। मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज…