Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सिमाको सुरक्षालाई अझ दुरुस्त बनाउन दशगजामा छलफल

वीरगञ्ज ।मुलुककै आर्थिक महानगर वीरगञ्ज आसपासको सिमासुरक्षालाई अझ सशक्त बनाउन छलफल गरिएको छ । भारत आउजाउमा सबै भन्दा बढी चांप भएको र नुनदेखि सुनसम्मको कारोबार हुने वीरगञ्ज–रक्सौल क्षेत्रलाई व्यवस्थापनको लागी आइतबार बिहान छलफल गरिएको जनाइएको छ । इरिक्साको बढ्दो चाँप र जथाभावी व्यवस्थापनले गर्दा केही समय देखि मुलुककै प्रमुखद्धारको रुपमा रहेको वीरगञ्जको शंकराद्धार देखि बितेरीपुलसम्मको…