Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सरकारले तत्काल निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना कार्यान्वयनमा ल्याउनुपर्छः चन्द्र ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ । आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाई थियो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी…