Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


खाता खोल्न उम्मेदवारका अटेरी

काठमाडाैं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न निर्वाचनका उम्मेदवारलाई ताकेता गरेको छ । हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले खाता खोल्न बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो । सार्वजनिक विदाका कारण पनि खाता खोल्न उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको भन्दै आयोगकी…