Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


नागढुङ्गाबाट २ केजी चाँदीसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले २ केजी ९०० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेकाे छ । मंगलबार अपराह्न करिब ४:०० बजे वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५५२९ नम्बरको यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले नियमित जाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा बसमा सवार…