काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले अस्थिरताका लागि काम गरिरहेको दाबी गर्नुभएको छ । बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको दाबी गर्नु भएको हो । ओलीले अस्थिरताको संवाहक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुरमार नेपाल र…