Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


आज हरितालिका तीज, कस्तो छ तपाईंको राशिफल?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा सहयोग नमिल्नाले कार्य समयमा सम्पादन नहोला। विद्यार्थीहरूलाई अध्ययनमा लगनशीलताको आवश्यकता रहेको छ। छर छिमेकीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक सम्पर्क बढ्नेछ। प्रेम…