Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने, नगदसहित पुरस्कार

काठमाडाैं । नेपाली सेनाको २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो । जसमा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपाली सेनाले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै…