Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासायी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर…