Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजनका लागि कृत्रिम वर्षा

काठमाडौं । तिज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा श्रद्धालुको निकै भीड देखिएको छ। दर्शनार्थीलाई गर्मीबाट राहत दिन पशुपति क्षेत्र विकास कोषले यसपटक पहिलोपटक कृत्रिम वर्षाको व्यवस्था गरेको छ। कोषका अनुसार बिहानैदेखि हजारौं श्रद्धालु मन्दिर दर्शनका लागि लाइनमा उभिएका छन्। केही भक्तजन त बिहान ३ बजेअघि नै लाइनमा बसेका थिए। दर्शन गर्न चाहनेहरूलाई सहज बनाउने उद्देश्यले मन्दिरका…